कतारमा ३० नेपाली कामदारहरुले सुनको सिक्का पाए

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत ३० जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले १० ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेकाछन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले … Continue reading कतारमा ३० नेपाली कामदारहरुले सुनको सिक्का पाए